म कुनै पनि हालतमा ब्याक हुन्नः कांग्रेस नेता जगन्नाथ पौडेल
चितवन । आउने वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैको नजर चितवन परेको छ । गठबन्धनबाट अहिलेकी मेयर रेणु दाहाल र नेपाली कांग्रेस नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलबीच कडा टक्कर हुने देखिएको छ । किनभने पाडेले कुनै पनि हालतमा आफू अब ब्याक नहुने बताइ सकेका छन् । बरु आफू पार्टीको कारवाही भोग्न तयार छु तर हँशिया हथ्यौडा भोट नहाल्ने बताइसकेका छन् । उनले कांग्रेसको कारबाही सहज रूपमा स्वीकार गर्ने बताउनुभयो ।
चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले कुनै हालतमा मनोनयन फिर्ता नलिने अडान कायम राख्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना मन्त्री, एक जना राज्यमन्त्री र पूर्व प्रधानन्यायाधीशलाइ समेत भरतपुर पठाएर पौडेललाई सम्झाउने प्रयास गरेका थिए तर उनको त्यो प्रयास असफल भएको छ ।
प्रचण्ड पुत्री रेणु दाहाललाइ भरतपुरको मेयरमा दोहोर्याउन प्रचण्डको प्रस्तावमा देउवाले कांग्रेसको संगठन नै समाप्त पार्ने गरी गलत निर्णय लिएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाउँदै आएका छन् । पौडेले आफूले चुनावको सामना गर्ने बताउँदै भनेका छन ‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। मैले मेरो अवस्था नेताहरुलाई जानकारी गराइसकेको छुु ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





