म कुनै पनि हालतमा ब्याक हुन्नः कांग्रेस नेता जगन्नाथ पौडेल

चितवन । आउने वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैको नजर चितवन परेको छ । गठबन्धनबाट अहिलेकी मेयर रेणु दाहाल र नेपाली कांग्रेस नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलबीच कडा टक्कर हुने देखिएको छ । किनभने पाडेले कुनै पनि हालतमा आफू अब ब्याक नहुने बताइ सकेका छन् । बरु आफू पार्टीको कारवाही भोग्न तयार छु तर हँशिया हथ्यौडा भोट नहाल्ने बताइसकेका छन् । उनले कांग्रेसको कारबाही सहज रूपमा स्वीकार गर्ने बताउनुभयो ।
चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले कुनै हालतमा मनोनयन फिर्ता नलिने अडान कायम राख्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना मन्त्री, एक जना राज्यमन्त्री र पूर्व प्रधानन्यायाधीशलाइ समेत भरतपुर पठाएर पौडेललाई सम्झाउने प्रयास गरेका थिए तर उनको त्यो प्रयास असफल भएको छ ।
प्रचण्ड पुत्री रेणु दाहाललाइ भरतपुरको मेयरमा दोहोर्याउन प्रचण्डको प्रस्तावमा देउवाले कांग्रेसको संगठन नै समाप्त पार्ने गरी गलत निर्णय लिएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाउँदै आएका छन् । पौडेले आफूले चुनावको सामना गर्ने बताउँदै भनेका छन ‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। मैले मेरो अवस्था नेताहरुलाई जानकारी गराइसकेको छुु ।
ताजा

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबार
धादिङको धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादीको विजयी
२०७९ जेष्ठ ३ गते, मंगलवार
रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी
२०७९ जेष्ठ ३ गते, मंगलवार
गगन थापाको वडामा पनि बालेन अगाडि
२०७९ जेष्ठ ३ गते, मंगलवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार