माओवादी त्यागी राप्रपाको वडा अध्यक्ष उम्मेदवार

२०७९ बैशाख २० गते, मंगलवार


काठमाण्डौ

श्यामकृष्ण नयाजु श्रेष्ठ माओवादीमा बीसौं बर्ष भन्दा बढी काम गरेकोे ब्यक्ति हुन ।लामो समय माओबादिमा योगदान दिएता पनि पार्टिले आफुलाइ चिन्न नसकेको उनको दाबि छ।अबको बाकि रराष्ट्रिय प्रजातन्त्र पार्टीाम बिताउने उनले बताएका छन। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चागुनारायण नगरपालिका ७, भक्तपुरबाट वडा अध्यक्षका उम्मेदवार हुन।

उनको प्रतिबद्धताहरु यस्ता रहेका छन
१। कल ,सस्कृति तथा परम्पराको संरक्षण तथा विकासका लागि २। विधालय शिक्षाको संस्कार सहितको मुल्य शिक्षाको आरम्भको लागि ३। सर्वशुलभ र स्तरीय शिक्षाको लागि ४। रोजगारी तथा स्वरोजगारको अवसर सृजनाको लागि ५। शैक्षिक उन्नति गरि देश विदेशमा स्थापित विधिहरूको उपयोग गर्नका लागि ६। सुलभ स्वास्थ्यका लागि ७ । सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउनका लागि ८। खेलकुदमा माध्यमबाट युवाहरूको प्रतिभा प्रस्फुटन गर्नका लागि ९। वडाका विधालयलाई राष्ट्रिय स्तरका नमुना विधालय बनाउन

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal