गोरखा नगरपालिका २ मा रामशरण निर्बिरोध सिफारिस

२०७९ बैशाख ५ गते, सोमबार

गोरखा । आगामी बैसाख ३० गते हुने स्थानिय निर्वाचनको लागि देसैभरी चहलपहल चलिरहेको बेला गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर २ मा रामशरण बानिया एकल सिफारिस भएका छन् ।

स्थानियहरुसँग नजिक रहेका बानिया बिध्यार्थी जिबनकाल देखिनै राजनितीमा लागेका द्रव्यशाह क्याम्पसका स्वबियु संस्थापक समेत हुन् । राजनीति अस्थिरता अनि जनयुद्धको कारणले केही समय इजरायलमा रोजगारीको लागि मातृभुमी छोडेता पनि त्यही रहेर पनि विभिन्न सामाजिक कार्यमा सकृय रहि २०७२ को महाभुकाप पश्चात् गोरखाका केही बिध्यालयहरुलार्इ सहयोग गर्नुको भएको थियो ।

विभिन्न रोगबाट उपचार नपाएकाहरुको लौरी बनेका बानिया नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका पुर्व संस्थापक अध्यक्ष समेत हुन् भने नमस्ते नेपाल मल्टिपर्पोज इन्भेष्टमेन्ट कम्पनीको अध्यक्ष समेत हुन् । पार्टी नहेरि स्थानियको सेवामा आफू रहने भन्दै नेकपा एमालेको वडाभेलाले एकल वडा अध्यक्षको रुपमा आफुलार्इ सिफारिस गरेको बानियाले बताए ।
स्थानियकोनै माग भएकोले स्थानिएको भावनाअनुसार काम गर्ने भन्दै बिजयको नजिक रहेको यस डिएनएफ खबरलाई बताए ।

बिजयको नजिक रहेको बताउनु भयो ।

249 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal