आफ्नो मुटुको उपचारका लागि छोरी बेच्ने पितालाई १४ वर्ष कैद
हनोई । भियतनामको घेआन प्रान्तका एकजना पितालाई आफ्नी छोरी मानव तस्करहरूलाई बेचेको अभियोगमा अदालतले चौध वर्ष लामो कारावास सजाय सुनाएको छ ।
४७ वर्षीय लो फो फेङ नामक ती पुरुषले आफ्नी १३ वर्षीया छोरीलाई करिब ६ हजार ५५० अमेरिकी डलरमा चीनस्थित एक पुरुषलाई बेचेका थिए ।
आफ्नो मुटुको रोगको उपचारका लागि खर्च नपुग्दा उनले यस्तो काम गरेका हुन् । फेङ सन् २०१८ मा आफ्नो छोरी बेच्नुपेर्यो भन्दै ३५ वर्षीय लो थी काम नामक व्यक्तिको सम्पर्कका गएका थिए । लोले यसका लागि ४६ वर्षिय मून थी सुम नामक व्यक्तिलाई भेट्न सल्लाह दिएका थिए । त्यसपछि सुम र होङ नामक अर्को एक व्यक्तिले फेङकी छोरीलाई चीनमा लगेर बेचेका थिए ।
यस अवैध कारोबारमा फेङको हातमा ४ हजार ३६७, सुमको हातमा ३०६ र कामको हातमा ५६८ डलर परेको थियो । तर २०२१ को अक्टोबरमा फेङकी छोरी भागेर भियतनाम फर्कन सफल भइन् । उनले घटनाबारे की सोन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
फेङले अदालतसमक्ष अज्ञानता र चरम गरिबीका कारण आफू विचारशून्य भएको बताएका छन् । सुम र कामलाई पनि जनही क्रमशः १३ र १२ वर्ष कैद सजाय सुनाइएको छ । –याहुन्युजबाट
ताजा
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





