उम्मेदवारी घोषणाको लहर

२०७८ चैत्र ६ गते, आईतवार

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागि बैसाख १० गतेदेखि मनोनयन लगायतका कार्यतालिका प्रकाशन गरेसँगै उमेदवारी घोषणा गर्ने लहर चलेको छ ।
काठमाडौँ उपत्यकामा भएका सुलभ इन्टरनेटको पहुँच र सामाजिक संजालभित्र रमाउने मतदाता भएकाले अहिले पार्टीले आधिकारिक टिकट आउनु अगावै आफ्नो उमेद्वारी घोषणा गर्ने आकांक्षीहरु सबै पार्टीमा देखिन्छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वाड नम्बर १० मा नेपाली काँग्रेसको तर्फबाट आफूलाई बोलियो उमेद्वारको रुपमा अधिवक्ता तीर्थ भट्टराई र प्राध्यापक प्रेम धमालाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लामो समयदेखि अहिलेसम्म नेपाली काग्रेसमा क्रियाशील रहि समाजमा जो परि आएका समाजसेवि काम गर्दै पार्टिलाई दिलोज्यान दिई सङगठन बलियो बनाउने हामीहरु हौं भन्ने उहाँहरूको दाबी छ । भट्टराई र धमला भने जसले पाए पनि एकआपसमा आफुले सहयोग गर्ने बताउँछन् ।
वडा बासीहरुको विचार र माहोल हेर्दा वडाअध्यक्ष आंकाङ्क्षी यी दुई मध्यएक एकले टीकट पाउने प्रवल सम्भावना पनि देखिन्छ ।

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal