ओलीको चेतावनीः वैशाख ३० गते पाँच दललाई एउटै कुच्चाले बढार्ने छौं

२०७८ चैत्र ६ गते, आईतवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई एउटै कुच्चाले बढार्ने चेतावनी दिएका छन् ।
आज इलामको फिक्कलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले स्थानीय निर्वाचनमा आफुहरु एक्लैले लड्ने र जित्ने समेत बताए ।

अध्यक्ष ओलीले सुर्यलाई जित हासिल गर्न जुनकरीहरुको जस्तो पिलपिले मोर्चाबन्दी आवश्यक नरहेको बताए । अध्यक्ष ओलीले भने, ‘सिगो देश उज्याले बनाउने सुर्य हामीसँग छ, जुनकिरी जस्तो पिलपिले मोर्चाबन्दी कसैसँग गर्न आवश्यक छैन ।’

एमाले जनताको पार्टी रहेको भन्दै अध्यक्ष ओलीले एमालेलाई कसैले पनि ढाल्न नसक्ने बताए । ‘एमाले जनताको बीचमा छ, कसैले ढाल्न सक्दैन,’ उनको भनाई थियो । अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको बताउँदै इलामको विग्रिएको बाटो चाँडै राजमार्ग सरह व्यवस्थित गरिने समेत आश्वासन समेत दिए ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal