काप्री सेवा समाजको अध्यक्षमा ऋषिराम काप्री

२०७८ चैत्र ५ गते, शनिबार

काप्री सेवा समाज केन्द्रिय समितिको १३ औ साधारण सभा आज सम्पन्न भयको छ ।आज सम्पन्न समाज को साधारण सभा बाट ऋषिराम काप्री को नेतृत्व मा नयाँ कार्यसमिती सर्बसम्मत निर्वाचित भएको उपाध्यक्ष राजन प्रसाद काप्री ले हामिलाइ बताए ।समाज काप्री बन्धुहरुको हक हित र सेवामा अग्रसर रहेको छ ।
निर्बाचित कार्यसमिति यसप्रकारको रहेको छ।
अध्यक्ष – श्री ऋषिराम काप्री
उपाध्यक्ष –श्री राजन प्र काप्री
उपाध्यक्ष –श्री रामजि प्र काप्री
सचीव – श्री रबिन्द्र काप्री
सह सचिव – गगा देवि काप्री
कोषाध्यक्ष –बिष्णु काप्री
सदस्य –श्री डण्ड प्र काप्री
सदस्य – श्री सिजन काप्री
सदस्य – श्री यज्ञ ब काप्री
सदस्य –श्री रामेश्वर काप्री
सदस्य – श्री ध्रुब प्र काप्री
सदस्य – श्री यदुराज काप्री
सदस्य – श्री सोम प्र काप्री
सदस्य – श्री इश्वरी काप्री
सदस्य – श्री बिमला काप्री
सदस्य – श्री शेखर काप्री
सदस्य – श्री लक्ष्मण काप्री

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal