आजबाट प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह सुरु

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । काठमाडौ बुढानीलकण्ठ नगरपालिकाको कपनमा रहेको प्रशान्ति एकेडेमीमा आजबाट खेलकुद सप्ताह हुने भएको छ ।
एकेडेमीका प्रिन्सिपल समिर बास्तोलाले २० गते शुक्रबारसम्म खेलकुद सप्ताह सञ्चालन हुने जनाएका छन् । विद्यालय परिसर र फुटसलमा समेत सञ्चालन गरिने विभिन्न १६ प्रकारका विधामा ४८ इभेन्ट्स हुने प्रिन्सिपल बास्तोलाले जानकारी दिए । व्यक्तिगतका साथै सामूहिक प्रतियोगिता पनि प्रतिष्पर्धामा समेटिएका छन् । प्रत्येक वर्ष गरिँदै आएको खेल सप्ताह कोभिडका कारण गत २ वर्षदेखि रोकिएको थियो । विद्यालयले अध्यापनका साथै विद्यार्थीहरुको व्यक्तिगत विकासका लागि विभिन्न प्रकारका शैक्षिक र अन्य प्रकारका अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

315 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal