सेनाको जागिर छोडेर पोर्नस्टार

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौं। काइली गुनर नामकी एक युवतीले संसारकै शक्तिशाली मानिने अमेरिकी सेनाको जागिर छोडेर पोर्नस्टार बनेकी छिन् । उनले अमेरिकी सेनामा ५ वर्ष काम गरिन् । उनी सेनामा सार्जेन्ट पदमा कार्यरत थिइन् । ५ वर्ष काम गरिसकेपछि उनले सैनिक सेवा छोडेर वयस्क फिल्म उद्योगमा आउने निर्णय गरिन् । काइली गुनर अहिलेसम्म २ वयस्क फिल्ममा देखिइसकेकी छिन् । उनी एक चर्चित वयस्क साइटमा पनि निकै सक्रिय छिन् । उनले आफ्नो करिअर बदल्ने निर्णय किन गरिन् भन्ने बारेमा बताएकी छिन् ।

ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ । डेलीस्टारका अनुसार काइलीले अमेरिकी सेनाको जागिर छोडिन् र अहिले उनी पोर्न उद्योगमा सक्रिय भएकी छिन् । उनले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन् । उनले प्रसारण संचार अध्ययन गरेकी छिन् ।

उनी भन्छिन् ‘मलाई क्यामेरा फेस गर्ने अनुभव धेरै छ । यस्तोमा वयस्क उद्योगमा जानु मेरो लागि तार्किक कदम लाग्यो । म सधैं यो उद्योगमा काम गर्ने इच्छा राख्थें । मलाई थाहा थियो कि यही त्यो क्षेत्र हो जहाँ म जान चाहन्थें । अब म यहाँ आउकी छु त्यसैले दुनियाँलाई देखाउन सक्छु कि म के गर्न सक्छु ।’

उनीसँग सेनाको अनुभवको बारेमा सोधिँदा उनले आफूले अमेरिकी सेनामा सबैभन्दा असल मानिसहरुलाई भेटेको बताइन् । उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको बताइन् । उनले आफूलाई मन पर्ने हतियार एम २४० मेसिन गन भएको पनि बताइन् । उनको छनोट स्क्वाड सपोर्टको भूमिकाको लागि भएको थियो जहाँ उनी साथीहरुलाई बलियो बनाउने काम गर्थिन् ।

124 Views

ताजा

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal