सञ्जय गौतमद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२०७८ मंसिर २५ गते, शनिबार

काठमाडौँ । नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका गौतमले १४औँ महाधिवेशनअन्तरर्गत राष्ट्रिय सभागृह पुगेर खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
गौतम पार्टीको नेतृत्व परिवर्तन र पार्टीलाई विधि प्रक्रियासँग अघि बढाउनुपर्ने एजेन्डा बोकेका नेता हुन् । काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएका थिए । यो मत कांग्रेसको इतिहासमा कुनै पनि उम्मेदवारले ल्याएको सबैभन्दा धेरै मत हो । स्मरणरहोस् गौतमले बर्दियाबाट तत्कालीन नेकपा एमालेका बामदेव गौतमलाई हराएका थिए । गौतमले बर्दियामा धेरै विकासका काम समेत गरेका छन् ।

276 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal