आज थपिए २७० संक्रमित

२०७८ मंसिर १० गते, शुक्रबार

काठमाडौँ । आज देशभर २७० जना कोभिड–१९ का संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ४ सय ४६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २४२ र एन्टीजेन्ट विधिबाट २८ जनामा कोभिड पुष्‍टि भएको छ ।
२४ घण्टामा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ७ सय २२ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ७ हजार २ सय ८७ जना छन् । आईसीयूमा १ सय ७५ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् ।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal