प्रिन्सेस वाइन चार प्रदेशमा पुग्यो
काठमाडौं । फलफुलको राजा मानिने किवीबाट उत्पादन गरिएको प्रिन्सेस वाइन अहिले चारवटा प्रदेशसम्म पुगिसकेको छ । माउण्ट एभरेष्ट वाइनरी प्रालिद्वारा उत्पादित यो वाइन अहिले बागमती, गण्डकी, प्रदेश नं. १ र २ नं. प्रदेशमा पुगिसकेको उत्पादकले जनाएको छ । यी प्रदेशका प्रमुख शहरका साथै भित्री बजारमा समेत यो वाइन पुगिसकेको कम्पनीको भनाई रहेको छ । कम्पनीले शुक्रबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा वाइनको लन्च गरेको छ ।
यो वाइनमा ११.५ प्रतिशत अल्कोहल रहेको छ । चिसो हावापानी र उपयुक्त वातावरण फलेको किवीलाई प्रशोधन गरी वाइन तयार पारिएको छ । वाइन पारखीको लागि यो विल्कुलै फरक स्वादमा बजारमा आएको छ । उपभोक्ताहरुले अत्यन्तै मनपराएको यो वाइन अब आगामी दिनमा देशैभर पु¥याउने कम्पनीको दाबी रहेको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ राजारानीमा अत्याधुनिक प्रविधिको प्रयोग गरी यसको उद्योग स्थापना गरिएको छ । अरु वाइन भन्दा सस्तो मूल्यमा आफूहरुले उत्पादन गरेको र उपभोक्ताहरुको मन जित्दै गरेको प्रालिको दावी रहेको छ ।



ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





