प्रिन्सेस वाइन चार प्रदेशमा पुग्यो

२०७८ कार्तिक १४ गते, आईतवार

काठमाडौं । फलफुलको राजा मानिने किवीबाट उत्पादन गरिएको प्रिन्सेस वाइन अहिले चारवटा प्रदेशसम्म पुगिसकेको छ । माउण्ट एभरेष्ट वाइनरी प्रालिद्वारा उत्पादित यो वाइन अहिले बागमती, गण्डकी, प्रदेश नं. १ र २ नं. प्रदेशमा पुगिसकेको उत्पादकले जनाएको छ । यी प्रदेशका प्रमुख शहरका साथै भित्री बजारमा समेत यो वाइन पुगिसकेको कम्पनीको भनाई रहेको छ । कम्पनीले शुक्रबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा वाइनको लन्च गरेको छ ।
यो वाइनमा ११.५ प्रतिशत अल्कोहल रहेको छ । चिसो हावापानी र उपयुक्त वातावरण फलेको किवीलाई प्रशोधन गरी वाइन तयार पारिएको छ । वाइन पारखीको लागि यो विल्कुलै फरक स्वादमा बजारमा आएको छ । उपभोक्ताहरुले अत्यन्तै मनपराएको यो वाइन अब आगामी दिनमा देशैभर पु¥याउने कम्पनीको दाबी रहेको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ राजारानीमा अत्याधुनिक प्रविधिको प्रयोग गरी यसको उद्योग स्थापना गरिएको छ । अरु वाइन भन्दा सस्तो मूल्यमा आफूहरुले उत्पादन गरेको र उपभोक्ताहरुको मन जित्दै गरेको प्रालिको दावी रहेको छ ।

193 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal