कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय

२०७८ कार्तिक १२ गते, शुक्रबार

कामठाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुने भएको छ। निर्वाचन समितिले बुधबार गरेको निर्णयलाई परिमार्जन गर्दै महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको हो।
महादेव यादव नेतृत्वको निर्वाचन समितिले सबै तहका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार बाँकी रहेका वडा अधिवेशन कात्तिक २७ गते, पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते गर्ने निर्णय गरेको छ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal