पारदर्शी पोशाकमा कङगनाले मच्याइन् बबाल

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । आफू कट्टर हिन्दु भएको भन्दै बलिउड अभिनेत्री कङगना राणवत पहिचान गराउने गर्छिन् । उनले अन्य अभिनेत्रीको पोशाकसहित अन्य विभिन्न कुराहरुलाई लिएर आलोचना गर्ने गरेकी छिन् । प्रायः उनी आफ्नो शैलीका कारण परिचित छिन् । हरेक विषयहरुमा उनी आफ्नो धारणा राख्ने गर्छिन् ।
यो बीचमा उनले सबैलाई हैरान बनाउने केहि बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छिन् । तस्विरका कारण सामाजिक सञ्जालमा उनका प्रशंसकहरु धेरै ट्रोल गरिरहेका छन् ।
उनी आगामी फिल्म ‘धाकड’ को छायाङ्कनमा व्यस्त छिन् । भाइरल नवीनतम तस्विरमा उनी निकै बोल्ड देखिएकी हुन् । धाकड फिल्ममा कङ्गना एक्सन अवतारमा देखिनेछिन् । उनको पछाडि सूर्यास्त देखिन्छ ।
एउटा तालको किनारमा उभिएर उनी पोज दिइरहेकी छिन् । तस्विरहरुमा उनले सेतो ब्रालेट लगाएकी छिन् । उनको घाँटीमा सुनको चेन देखिएको छ । उनले फेसबुक पेजमा धेरै तस्विरहरु साझा गरेकी हुन् ।
उनले आफ्ना तस्विरका कारण तारिफ र आलोचना खेप्नु परेको छ । आलोचना गर्नेहरुले अरुको तस्विरमा नकारात्मक प्रतिकृया दिनेले आफुले तस्विर पोस्ट गर्दा किन नसोचेको भन्दै प्रश्न गरेका छन् । धेरै प्रयोगकर्ताहरुले उनको पारदर्शी पोशाकलाई लिएर चर्चा गरेका छन् । धाकड रजनीश राजी घई द्वारा निर्देशित चलचित्र हो ।
यो एक जासूस थ्रिलर फिल्म हो । कङ्गना यसमा एजेन्ट अग्निको भूमिकामा छिन् । फिल्ममा अर्जुन रामपाल र दिव्या दत्ता मुख्य भूमिकामा छन् । (एजेन्सी)

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal