पारदर्शी पोशाकमा कङगनाले मच्याइन् बबाल
काठमाडौं । आफू कट्टर हिन्दु भएको भन्दै बलिउड अभिनेत्री कङगना राणवत पहिचान गराउने गर्छिन् । उनले अन्य अभिनेत्रीको पोशाकसहित अन्य विभिन्न कुराहरुलाई लिएर आलोचना गर्ने गरेकी छिन् । प्रायः उनी आफ्नो शैलीका कारण परिचित छिन् । हरेक विषयहरुमा उनी आफ्नो धारणा राख्ने गर्छिन् ।
यो बीचमा उनले सबैलाई हैरान बनाउने केहि बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छिन् । तस्विरका कारण सामाजिक सञ्जालमा उनका प्रशंसकहरु धेरै ट्रोल गरिरहेका छन् ।
उनी आगामी फिल्म ‘धाकड’ को छायाङ्कनमा व्यस्त छिन् । भाइरल नवीनतम तस्विरमा उनी निकै बोल्ड देखिएकी हुन् । धाकड फिल्ममा कङ्गना एक्सन अवतारमा देखिनेछिन् । उनको पछाडि सूर्यास्त देखिन्छ ।
एउटा तालको किनारमा उभिएर उनी पोज दिइरहेकी छिन् । तस्विरहरुमा उनले सेतो ब्रालेट लगाएकी छिन् । उनको घाँटीमा सुनको चेन देखिएको छ । उनले फेसबुक पेजमा धेरै तस्विरहरु साझा गरेकी हुन् ।
उनले आफ्ना तस्विरका कारण तारिफ र आलोचना खेप्नु परेको छ । आलोचना गर्नेहरुले अरुको तस्विरमा नकारात्मक प्रतिकृया दिनेले आफुले तस्विर पोस्ट गर्दा किन नसोचेको भन्दै प्रश्न गरेका छन् । धेरै प्रयोगकर्ताहरुले उनको पारदर्शी पोशाकलाई लिएर चर्चा गरेका छन् । धाकड रजनीश राजी घई द्वारा निर्देशित चलचित्र हो ।
यो एक जासूस थ्रिलर फिल्म हो । कङ्गना यसमा एजेन्ट अग्निको भूमिकामा छिन् । फिल्ममा अर्जुन रामपाल र दिव्या दत्ता मुख्य भूमिकामा छन् । (एजेन्सी)
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





