एनआरएनए इजराएलको अध्यक्षमा गिरी

२०७८ श्रावण ९ गते, शनिबार

एनआरएनए इजराएलको अध्यक्षमा गिरी
काठमाडौं । (एनआरएनए एनसिसी) इजराएलको सातौं राष्ट्रिय अधिवेशनबाट गणेश गिरी निर्बिरोध निर्बाचित भएका छन् ।
२०२१ देखि २०२३ कार्यसमितिको लागि आज सम्पन्न भएको अधिवेशनले गणेश गिरीको अध्यक्षतामा सम्पूर्ण पदाधिकारीहरु निर्विरोध भएको निर्वाचन समितिका संयोजक दिपक प्रसाद वलिले बताउनु भयो । निर्वाचन समिति समक्ष विभिन्न पदमा उम्मेदवारी दर्ता भएपश्चात विभिन्न संघ सस्थाहरू र समाजसेवीहरुको पहलमा परेको उम्मेदवारहरु विचको ब्यापक छलफल पछि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजराएलको नयाँ कार्य समिति चयन भएको हो ।


जसमाः आईसिसि सदस्यः विशाल ज्ञवाली, अध्यक्षः गणेश गिरी, ब.उपाध्यक्षः सुमी थापा, उपाध्यक्षः भृकुटी बानियाँ (शुसिला बस्नेत), महिला उपाध्यक्षः सुनिता गुरुङ, महासचिबः श्रीकृष्ण भण्डारी, सचिबः अलि महमत मिया
कोषाध्यक्षः दिलिप सुन्दास, महिला प्रतिनिधिः सुनिता आम्बोग (ल्हमु तमु), सदस्यहरुमाः पुजा (रुवी) चौधरी, कोपिला भट्टराई, खिमा पुन, कमला भुषाल, राम बहादुर बिष्ट, तेज बहादुर गुरुङ, रण कुमारी गल्देन तामाङ रहेका छन् ।

320 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal