एनआरएनए इजराएलको अध्यक्षमा गिरी

एनआरएनए इजराएलको अध्यक्षमा गिरी
काठमाडौं । (एनआरएनए एनसिसी) इजराएलको सातौं राष्ट्रिय अधिवेशनबाट गणेश गिरी निर्बिरोध निर्बाचित भएका छन् ।
२०२१ देखि २०२३ कार्यसमितिको लागि आज सम्पन्न भएको अधिवेशनले गणेश गिरीको अध्यक्षतामा सम्पूर्ण पदाधिकारीहरु निर्विरोध भएको निर्वाचन समितिका संयोजक दिपक प्रसाद वलिले बताउनु भयो । निर्वाचन समिति समक्ष विभिन्न पदमा उम्मेदवारी दर्ता भएपश्चात विभिन्न संघ सस्थाहरू र समाजसेवीहरुको पहलमा परेको उम्मेदवारहरु विचको ब्यापक छलफल पछि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजराएलको नयाँ कार्य समिति चयन भएको हो ।
जसमाः आईसिसि सदस्यः विशाल ज्ञवाली, अध्यक्षः गणेश गिरी, ब.उपाध्यक्षः सुमी थापा, उपाध्यक्षः भृकुटी बानियाँ (शुसिला बस्नेत), महिला उपाध्यक्षः सुनिता गुरुङ, महासचिबः श्रीकृष्ण भण्डारी, सचिबः अलि महमत मिया
कोषाध्यक्षः दिलिप सुन्दास, महिला प्रतिनिधिः सुनिता आम्बोग (ल्हमु तमु), सदस्यहरुमाः पुजा (रुवी) चौधरी, कोपिला भट्टराई, खिमा पुन, कमला भुषाल, राम बहादुर बिष्ट, तेज बहादुर गुरुङ, रण कुमारी गल्देन तामाङ रहेका छन् ।

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार