बालकृष्ण बुर्लाकोटीको विजय निश्चित
काठमाडौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को कम्भेन्सन आज र भोली हुँदैछ । उक्त कन्भेन्सन अगावै इन्टरनेशनल डाईरेक्टरको लागि एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीको विजय सुनिश्चित भएको स्पष्ट देखिएको छ।
आईडीको लागि नेपालका चारवटा डिष्ट्रिक्ट मध्य दुई वटाबाट उम्मेदवारी दिईएको थियो। जसअनुसार ए १ बाट खगेन्द्र सिटौला र बि १ बाट बालकृष्ण बुर्लाकोटी बिच भोलि मतदान भएको छ ।
दुवैजना लायन्स क्लबमा महत्त्वपूर्ण व्यक्तिनै रहेका छन्। दुवैको लायन्स क्लबको लागि योगदान पुर्याएका विशिष्ट व्यक्तित्व रहेका हुनाले चुनावी प्रचारप्रसार अत्यन्तै जोडतोडका साथ गरिएको देखिन्छ। सन २००८।९ मा लायन्समा प्रवेश गरेका बालकृष्ण बुर्लाकोटीले थोरै समयमै २०१६।१७ मा गभर्नर बन्न सफल भएका थिए। उनी कसैको दयामायाले गभर्नर भएका थिएनन् । त्यो बुर्लाकोटीको उचाई हासिल सेवाप्रतिको लगावको कारण नै थियो।
आफ्नो गभर्नरकालमा बुर्लाकोटीले नेपालका लायन्स क्लबलाई सेवा कार्यमा विश्वमा नै सर्वोत्कृष्ट बनाउनुको साथै लायन्स क्लब स्थापना भएको १००औं बर्ष पुगिरहँदा १०० वटा नयाँ क्लब स्थापना गरेर विश्वलाई नै चकित पारेका थिए।
त्यस्तै सेवाकार्यमा पनि आफ्नो डिष्ट्रिक्टलाई नेपालका अन्य डिष्ट्रिक्ट भन्दा उत्कृष्ट मात्र नभई विश्वमै उत्कृष्ट बनाउन पनि बुर्लाकोटी सफल भएका थिए । तसर्थ नेपालका लायन्स क्लब चारवटा डिष्ट्रिक्टका अधिकांश लायन्सहरु जनसेवामा जीवन समर्पित गर्ने बालकृष्ण बुर्लाकोटी नै इन्टरनेसनल डाईरेक्टर पदको वास्तविक हकदार भएको बताउँछन् । लायन्स क्लबको हित र मानव सेवाको निम्ति नयाँ र पुरानो भन्ने भन्दापनि सक्षम मध्ये अझै सक्षम लायन्स लिडरलाई अघि बढाउन पर्ने बताउँछन्। करीब २९०० मतदाता रहेको कन्भेन्सनमा सबै भन्दा बडि बुर्लाकोटी रहेको डिष्ट्रिक्ट बि १ मा भएको र अन्य डिष्ट्रिक्टको मत आधा आधा भयो भने पनि बुर्लाकोटीको जीत दुईतिहाईले हुने पक्कापक्की भएको छ।
केवल मतदान र त्यसको नतिजाको पर्खाईमा रहेको सबै डिष्ट्रिक्टका लायन्स सदस्यहरुले बताएका छन्। दुईदिन पर्खनुस बुर्लाकोटीको गलामा विजयको माला हुनेछ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





