बालकृष्ण बुर्लाकोटीको विजय निश्चित

२०७८ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को कम्भेन्सन आज र भोली हुँदैछ । उक्त कन्भेन्सन अगावै इन्टरनेशनल डाईरेक्टरको लागि एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीको विजय सुनिश्चित भएको स्पष्ट देखिएको छ।
आईडीको लागि नेपालका चारवटा डिष्ट्रिक्ट मध्य दुई वटाबाट उम्मेदवारी दिईएको थियो। जसअनुसार ए १ बाट खगेन्द्र सिटौला र बि १ बाट बालकृष्ण बुर्लाकोटी बिच भोलि मतदान भएको छ ।
दुवैजना लायन्स क्लबमा महत्त्वपूर्ण व्यक्तिनै रहेका छन्। दुवैको लायन्स क्लबको लागि योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्व रहेका हुनाले चुनावी प्रचारप्रसार अत्यन्तै जोडतोडका साथ गरिएको देखिन्छ। सन २००८।९ मा लायन्समा प्रवेश गरेका बालकृष्ण बुर्लाकोटीले थोरै समयमै २०१६।१७ मा गभर्नर बन्न सफल भएका थिए। उनी कसैको दयामायाले गभर्नर भएका थिएनन् । त्यो बुर्लाकोटीको उचाई हासिल सेवाप्रतिको लगावको कारण नै थियो।
आफ्नो गभर्नरकालमा बुर्लाकोटीले नेपालका लायन्स क्लबलाई सेवा कार्यमा विश्वमा नै सर्वोत्कृष्ट बनाउनुको साथै लायन्स क्लब स्थापना भएको १००औं बर्ष पुगिरहँदा १०० वटा नयाँ क्लब स्थापना गरेर विश्वलाई नै चकित पारेका थिए।
त्यस्तै सेवाकार्यमा पनि आफ्नो डिष्ट्रिक्टलाई नेपालका अन्य डिष्ट्रिक्ट भन्दा उत्कृष्ट मात्र नभई विश्वमै उत्कृष्ट बनाउन पनि बुर्लाकोटी सफल भएका थिए । तसर्थ नेपालका लायन्स क्लब चारवटा डिष्ट्रिक्टका अधिकांश लायन्सहरु जनसेवामा जीवन समर्पित गर्ने बालकृष्ण बुर्लाकोटी नै इन्टरनेसनल डाईरेक्टर पदको वास्तविक हकदार भएको बताउँछन् । लायन्स क्लबको हित र मानव सेवाको निम्ति नयाँ र पुरानो भन्ने भन्दापनि सक्षम मध्ये अझै सक्षम लायन्स लिडरलाई अघि बढाउन पर्ने बताउँछन्। करीब २९०० मतदाता रहेको कन्भेन्सनमा सबै भन्दा बडि बुर्लाकोटी रहेको डिष्ट्रिक्ट बि १ मा भएको र अन्य डिष्ट्रिक्टको मत आधा आधा भयो भने पनि बुर्लाकोटीको जीत दुईतिहाईले हुने पक्कापक्की भएको छ।
केवल मतदान र त्यसको नतिजाको पर्खाईमा रहेको सबै डिष्ट्रिक्टका लायन्स सदस्यहरुले बताएका छन्। दुईदिन पर्खनुस बुर्लाकोटीको गलामा विजयको माला हुनेछ ।

349 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal