राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने
काठमाडौं । राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने भएको छ । यी दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।
राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले केही दिनमै एकता हुने जनाए । ‘कोरोनाको दर अलिकति घटेर वातावरण सहज हुनेबित्तिकै पार्टी एकता हुन्छ लगभग सबै तयारी पूरा भइसकेको छ’ उनले भने ‘अहिले हामी दुईवटा पार्टी मिल्ने हो त्यसपछि हामीसँग विचार र सिद्धान्त मिल्ने अन्य दललाई पनि एकतामा ल्याउँछौं ।’ राप्रपा नेपाल फरक सिद्धान्त लिएर राजनीतिमा अघि बढेको छ । उसले कोरोनाको यो संकटमा आफ्नो तर्फबाट झण्डै ३ हजार जनालाई उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाना वितरण गरेको थियो ।
जनताको पार्टी नेपालका अध्यक्ष घनश्याम भण्डारी र प्रवक्ता श्यामबहादुर सापकोटाले एक विज्ञप्ती प्रकाशित गरी देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता जोगाइराख्नका लागि देशभक्त प्रजातान्त्रिक शक्तिहरु एकता एकीकरण र चलायमान हुनुको विकल्प नभएकोले राप्रपा नेपालसँग एकता गर्न लागेको जनाएको छ । जनताको पार्टी नेपालले सत्य, अहिंसा, त्याग, शान्ति, प्रजातन्त्र र विकास, अनुशासित प्रजातन्त्र संवैधानिक राजतन्त्रबाटै समृद्धिशाली बन्छ नेपाल’ भन्ने मूल नारालाई आत्मसात गरेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





