राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने

काठमाडौं । राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने भएको छ । यी दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।
राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले केही दिनमै एकता हुने जनाए । ‘कोरोनाको दर अलिकति घटेर वातावरण सहज हुनेबित्तिकै पार्टी एकता हुन्छ लगभग सबै तयारी पूरा भइसकेको छ’ उनले भने ‘अहिले हामी दुईवटा पार्टी मिल्ने हो त्यसपछि हामीसँग विचार र सिद्धान्त मिल्ने अन्य दललाई पनि एकतामा ल्याउँछौं ।’ राप्रपा नेपाल फरक सिद्धान्त लिएर राजनीतिमा अघि बढेको छ । उसले कोरोनाको यो संकटमा आफ्नो तर्फबाट झण्डै ३ हजार जनालाई उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाना वितरण गरेको थियो ।
जनताको पार्टी नेपालका अध्यक्ष घनश्याम भण्डारी र प्रवक्ता श्यामबहादुर सापकोटाले एक विज्ञप्ती प्रकाशित गरी देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता जोगाइराख्नका लागि देशभक्त प्रजातान्त्रिक शक्तिहरु एकता एकीकरण र चलायमान हुनुको विकल्प नभएकोले राप्रपा नेपालसँग एकता गर्न लागेको जनाएको छ । जनताको पार्टी नेपालले सत्य, अहिंसा, त्याग, शान्ति, प्रजातन्त्र र विकास, अनुशासित प्रजातन्त्र संवैधानिक राजतन्त्रबाटै समृद्धिशाली बन्छ नेपाल’ भन्ने मूल नारालाई आत्मसात गरेको छ ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार