केदार र चर्चित गायिका गीता देवीको ‘बढ्न थाल्यो जोश’ (भिडियोसहित)
काठमाडौँ । गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब
च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।
गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त रहेको बताए । मैले बढ्न थाल्यो जोश बोलको गीत बजारमा ल्याएको छु । दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र
संगीत संयोजन गरेका हुन । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन ।
भिडियोमा केदार न्यौपाने,मन्दिरा तिमल्सिना, केदार गजुरेल, रमेश राउत, कुमार गजुरेल, देवराज सिम्खड, सुनिता गजुरेल,मेनु थापा,सन्तलि गजुरेल्, सरिता खड्का,गीता दाहाल,तुल्सा ,जानुका काफ्ले,पुरुसोतम थापा, यदु
कोइराला, पुन्य सापकोटा, दिपक चौलागाई ,राजु चौलागाई,डि.भि थापा दिनेश लगायतलाई देख्न सकिन्छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





