फ्रान्समा तेस्रोपटक लकडाउन
एजेन्सी । फ्रान्समा तेस्रोपटक लकडाउन भएको छ । कोरोना भाइरस महामारीको तेस्रो लहरको सामना गरिरहेको फ्रान्समा संक्रमण नियन्त्रणको प्रयास स्वरुप तेस्रोपटक लकडाउन भएको हो ।
पछिल्ला दिनमा संक्रमण तथा गम्भीर बिरामीको संख्या तीव्र गतिमा बढ्दा अस्पतालहरुमा आइसियू तथा शैय्याहरुको अभाव हुन थालेको छ ।
नयाँ लकडाउन अनुसार चार हप्ताका लागि सबै विद्यालय तथा अत्यावश्यक बाहेकका पसल बन्द हुने छन् । यस्तै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुनेछ ।
शुक्रबार कोभिड–१९ का गम्भीर बिरामीको संख्या आइसियूमा १४५ ले थपियो । यो पछिल्लो पाँच महिना यताकै सबैभन्दा धेरै हो ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँले अस्पतालहरुलाई कोभिड–१९ का बिरामीका लागि थप शैय्या उपलब्ध गराउने बताएका छन् ।
फ्रान्समा अहिले झण्डै पाँच हजार मानिस आइसियुमा छन् । शुक्रबार एकै दिन ४६ हजार ६७७ जनामा संक्रमण पुष्टि भयो भने ३०४ जनाको ज्यान गयो ।
लकडाउन अन्तर्गत शनिबारदेखि मंगलबारसम्म १० किलोमिटर भन्दा परको यात्राका लागि मानिसहरुले उपयुक्त कारण प्रस्तुत गर्नु पर्ने छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





