कांग्रेस सत्तामा जानका लागि उत्ताउलो हुँदैन – कोषाध्यक्ष सापकोटा
काठमाडौं । नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले कांग्रेसको लागि अहिलेको अवस्थामा सत्ता प्राथमिकताको विषय नभएको बताएका छन् ।
समसामयिक विषयमा कुरा गर्दै उनले निर्वाचनमा जाने र सिस्टम जोगाउने विषयमा कांग्रेसले ध्यान दिएको बताए । ‘कांग्रेसको ध्यान सत्ताभन्दा पनि आफ्नो महाधिवेशन बढी केन्द्रित छ’ उनले भने ‘ कम्युनिष्टलाई जनतालाई दिएको मतको अपमान गरे, फेरि पनि जनतालाई झुक्याउँछु भन्ने सोचेका होलान् त्यो सम्भव छैन ।’ सापकोटाले यो सरकार रहँदासम्म विकास र प्रगति शून्यमा हुने भएकाले तत्काल सरकारबाट प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने बताए । ‘कम्युनिष्टकोे सरकार रहुञ्जेलसम्म तानाशाह शासन हुन्छ, अधिनायकवाद र एकाधिकार हुन्छ त्यसैले पनि यसको विकल्प खोज्नुपरेको छ’ उनले थपे ‘ नेपालको कम्युनिष्ट ‘फिलोसोफी’ नै असफल भइसकेको छ, विश्वभर पनि कम्युनिष्ट सकिएका छन्, यहाँ पनि त्यही अवस्था आएको छ ।’
उनले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले देशलाई झन् अन्यौल बनाएको बताए । कोषाध्यक्ष सापकोटाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको पनि आरोप लगाए । कांग्रेसले समयमै निर्णय नगरेको र देशलाई बन्धक बनाएको भनेर भनेर भनिरहेको बेला उनले यसरी प्रष्ट पारे ‘ कांग्रेसले उत्ताउलोपन देखाउँदैन, बेला भएपछि महत्वपूर्ण निर्णय लिन्छ ।’ उनले कांग्रेसको सही निर्णयले देशलाई सही ‘ ट्रयाक’ मा ल्याएको पनि स्पष्ट पारे ।
आगामी महाधिवेशनले कांग्रेसलाई नयाँ गति दिने उनको भनाई छ । ‘कांग्रेसमा पनि नयाँ विचार बोकेका धेरै मानिस छन् त्यसैले पनि नेतृत्वमा पुस्तान्तरण हुनु जरुरी छ’ उनले भने ‘हिजोको दिनमा कांग्रेसले पनि केही गल्ती गरेको होला ती सबैलाई बिर्सेर नयाँ ढंगले अघि बढ्नुपर्दछ, त्यसमै पार्टी र जनताको हित हुन्छ ।’
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





