सहानुभुति बटुल्न खोज्दै ओली
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली आफू समस्यामा परेपछि अनेक शव्दको जाल फाल्ने गर्छन् । आफूले गरेका काम जनताको पक्षमा नभएको बुझेपछि उनले आफूलाई चोख्याउने हरेक प्रयत्न गर्दै आएका छन् ।
ओलीले गत सोमबार पोखरा पुगेर आफूलाई ज्यानको असुरक्षा भएको बताए । गृहमन्त्री ओलीकै गुटका नेता छन् । उनले आफू जतिसुकै बेला पनि असुरक्षित रहेको भनेर सहानुभुति बटुलेका छन् । गृहमन्त्री रामबहादुर थापा पनि सँगै रहेका बेला ओलीले दिएको यो अभिव्यक्तिलाई निकै रहस्यका साथ हेरिन्छ, यसको अर्थ सरकार प्रधानमन्त्रीको पनि शान्ति सुरक्षा कायम गर्न सक्दैन भने जनताको अवस्था के होला । ओलीले आफूले देश र जनताको पक्षमा राम्रो काम गरेकाले त्यो सफलता हेर्न नसक्ने तत्वले आफूविरुद्ध चलखेल गरेको पनि आरोप लगाए । ओली अगाडि पछाडि सयौैंको संख्यामा प्रहरी र सेना दौडाएर हिँड्ने गर्छन्, यो अवस्थामा पनि उनी कसरी असुरक्षित हुन्छन् भन्ने प्रश्न पनि उब्जिएको छ ।
ओलीले यस्तो भनाई राखेपछि यसबारे क्रिया प्रतिक्रिया सुरु भएको छ । ओली सधैं शव्द र व्यवहारबाट मान्छेलाई अल्मल्याउने र आफ्नो कुकर्मलाई ढाकछोप गर्ने प्रयास गर्दै आएका छन् । कुनै एउटा विषय उठाइदिएर जनतालाई त्यसको पछि दौडाउने काम गर्छन् उनी । ओलीले सरकारले तीन वर्षमा उल्लेखनीय काम गरेकाले अस्थिरता मच्चाएर स्वार्थ लुट्न खोज्ने तत्वहरु पनि पाखा लागेको समेत दाबी गरेका छन् ।
पार्टीमा संकट पर्दै गएपछि विरामी भएको बहाना गरेर अस्पताल जान पनि ओली पछि परेका थिएनन् यसअघि । प्रतिनिधिसभा विघटन गरेर राम्रो गरेको दाबी गर्दै आएका उनलाई सर्वोच्चले अस्विकार गरेपछि नराम्ररी तड्पिएका छन् । उनी अहिले उद्घाटन र शिलान्यास अभियानमा देश दौडाहामा छन् । असुरक्षित महसुश हुँदा पनि अनावश्यक रुपमा किन सरकारी सम्पत्तिको दुरुपयोग गरेर दौडनुपरेको होला भनेर पनि मानिसहरुले प्रश्न गर्न थालेका छन् । प्रधानमन्त्री पद खुस्किन लागेर तनावमा भएपछि आफ्नो नाम इतिहासमा राख्न उनी सक्रिय बन्दै गएको पनि टिप्पणी गर्न थालिएको छ ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





