केपी, प्रचण्ड–माधब मिल्नै पर्छः युवा नेता रोकाया
काठमाडौं । बामदेव गौतम सत्तारुढ पार्टीभित्रका प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव समूहबीचको एकता गर्ने मूल कसिका रुपमा भएको गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका सम्पादन सदस्य तथा युवा नेता प्रकाश रोकायाले बताएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा कर्णाली समन्वय समितीद्वारा आयोजना गरिएको भेला कार्यक्रममा रोकायाले पार्टीका दुई पक्षलाई संयमित रहेर पार्टी एकताको पक्षमा लाग्न आग्रह समेत गरे ।
युवा नेता रोकायाले नेपाली इतिहासमा कम्युनिष्टहरुको अभूतपूर्व विशाल जनमतको अवज्ञा गर्दै पार्टीभित्र दुई पक्ष विभाजित हुनु निकै ठुलो दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरे । उनले राजनितीमा असम्भव भनेको केहि पनि नभएको र हिजो प्रचण्ड र ओली मिल्नै सक्दैनन् भन्नेहरुलाई झापड दिँदै पार्टी एकता गराएको र अहिलेपनि दुई समूह मिल्दैनन् भन्ने कुरा झुट सावित गर्दै मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्का कार्य सम्पादन समिती सदस्य उपेन्द्र सिंखडाले बारम्बार नेपाली जनतालाई साथ दिँदै आएपनि नेताहरुले व्यक्तिगत पद र प्रतिष्ठाको लागि कार्यकर्ताहरुको त्याग तपस्या र जनतालाई बाँडेका सपनाहरु चक्नाचुर पार्ने गरेकोप्रति आक्रोश व्यक्त गरे । उनले बामदेव गौतमको एकता अभियानमा साथ दिन अपिलसमेत गरे ।
सो भेलाले शिवराज सिम्खडाको संयोजकत्वमा ५१ सदस्यिय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एकता राष्ट्रिय अभियान, कर्णाली प्रदेश समन्वय समितीको गठन गरेको छ । कार्यक्रममा अभियानका केन्द्रीय सदस्य सुदर्शन भट्टराई, प्रेम बराल लगायतको उपस्थिती थियो ।
ताजा
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





