राजीनामा दिएको छैनः महान्यायाधिवक्ता खरेल

२०७७ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजिनामा नदिएको स्पष्ट पारेका छन् ।
केही संचार माध्यममा राजीनामा दिएको हल्ला चलाएर आफूमाथि षड्यन्त्र गर्न खोजिएको खरेलले बताए । ‘मैले राजीनामा दिएको छैन, राजीनामा गर्नुपर्ने परिस्थिति पनि छैन, खरेलले भने,‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।
प्रतिनिधिसभा विघटनको मुद्दाको बहसमा मधान्यायाधिवक्ता खरेलले कमजोर बहस गरेको कारण देखाउदै राजिनामा दिएको भन्ने हल्ला फैलिएको थियो ।
अनलाइन सञ्चारमाध्यम र सामाजिक संजालमा समेत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको चर्चापछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

269 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal