केपी, प्रचण्ड–माधब मिल्नै पर्छः युवा नेता रोकाया

२०७७ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं । बामदेव गौतम सत्तारुढ पार्टीभित्रका प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव समूहबीचको एकता गर्ने मूल कसिका रुपमा भएको गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका सम्पादन सदस्य तथा युवा नेता प्रकाश रोकायाले बताएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा कर्णाली समन्वय समितीद्वारा आयोजना गरिएको भेला कार्यक्रममा रोकायाले पार्टीका दुई पक्षलाई संयमित रहेर पार्टी एकताको पक्षमा लाग्न आग्रह समेत गरे ।
युवा नेता रोकायाले नेपाली इतिहासमा कम्युनिष्टहरुको अभूतपूर्व विशाल जनमतको अवज्ञा गर्दै पार्टीभित्र दुई पक्ष विभाजित हुनु निकै ठुलो दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरे । उनले राजनितीमा असम्भव भनेको केहि पनि नभएको र हिजो प्रचण्ड र ओली मिल्नै सक्दैनन् भन्नेहरुलाई झापड दिँदै पार्टी एकता गराएको र अहिलेपनि दुई समूह मिल्दैनन् भन्ने कुरा झुट सावित गर्दै मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्का कार्य सम्पादन समिती सदस्य उपेन्द्र सिंखडाले बारम्बार नेपाली जनतालाई साथ दिँदै आएपनि नेताहरुले व्यक्तिगत पद र प्रतिष्ठाको लागि कार्यकर्ताहरुको त्याग तपस्या र जनतालाई बाँडेका सपनाहरु चक्नाचुर पार्ने गरेकोप्रति आक्रोश व्यक्त गरे । उनले बामदेव गौतमको एकता अभियानमा साथ दिन अपिलसमेत गरे ।
सो भेलाले शिवराज सिम्खडाको संयोजकत्वमा ५१ सदस्यिय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एकता राष्ट्रिय अभियान, कर्णाली प्रदेश समन्वय समितीको गठन गरेको छ । कार्यक्रममा अभियानका केन्द्रीय सदस्य सुदर्शन भट्टराई, प्रेम बराल लगायतको उपस्थिती थियो ।

180 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal