सुप्रिया र सृष्टि ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’

२०७७ फाल्गुन २ गते, आईतवार

काठमाडौँ । ईप्लानेट प्रा.लिको सहकार्य जेनिथ इन्टरटेन्मेन्टको आयोजना रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’ को ताज सुप्रिया कोइराला र सृष्टि जिसीले पहिरिएका छन् । सुप्रियाले सिनियर र सृष्टिले जुनियर तर्फको शीर्ष उपाधि चुमेका हुन् । प्रतियोगितामा जेसिका फुयाल भने पब्लिक भ्युअर च्वाइस हुन सफल भइन् ।
विद्यालयमा अध्ययनरत छात्राहरुमा केन्द्रीत सोही प्रतियोगितामा सुप्रिया सापकोटा ‘मिस टिन प्लानेट नेपाल २०२०’ छानिएकी छन् ।
नयाँ बानेश्वरस्थित मोजो ब्याङकवेटमा आयोजित शनिबार साँझ सम्पन्न प्रतियोगिताका शीर्ष विजेताले विभिन्न उपहार र बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता अवसर समेत प्राप्त गरेको आयोजक जेनिथका सिइयो विक्रमसिंह मैनालीले जानकारी दिए ।

377 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal