ओली समूहले आज ३ लाख मान्छे उतार्ने दावी

२०७७ फाल्गुन १ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्ने भएको छ । ओली समूहले ३ लाख जनता उतार्ने बताइएको उक्त सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका छन् ।
नेकपाको विवादपछि पुष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहले शक्ति प्रदर्शन गर्ने गरेका छन्। यसअघि काठमाडौंमा ओली समूहल १ पटक र प्रचण्ड–नेपाल समूहले २ पटक शक्ति प्रदर्शन गरिसकेका छन्।
यस्तै प्रचण्ड–नेपाल समूहले माघ २२ गते आम हड्तालको समेत घोषणा गरेको थियो। संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभा आयोजना गरिएको ओली समूहका नेताले जानकारी दिए। उनका अनुसार रुपन्देही जिल्लाबाट १ लाख बाहिरी जिल्लाबाट २ लाख जनता सभामा सहभागि हुनेछन् ।

315 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal