नेकपा गोरखा-काठमाडौ सम्पर्क मन्च मा- काप्री

२०७७ फाल्गुन १ गते, शनिबार

काठमाडौ – आज फागुन १ गते सनिवार नेकपा गोरखा- काठमाडौ सम्पर्क मन्च गठन भयको छ /मन्चका अध्यक्ष विशाल थापा को अध्यक्षतामा नेकपा केन्द्रीय सदस्य एवम नेपाल सरकारका कृषि तथा पशुपन्क्षी मन्त्री मा पद्मा कुमारी अर्याल ज्युको प्रमुख आथिथ्यता र केन्द्रिय सदस्य गोरखा जिल्ला पार्टीका सचीव क.प्रेम गुरुङ को बिशेष आथिथ्यता साथै केन्द्रिय सदस्य नेताहरु तथा गोरखा भूगोलमा घर भइ काठमाडौ मा बसोवास गर्नु हुने २५० भन्दा बढी नेता कार्यकर्ता को उपस्थितमा सम्पन्न भेलाले भिम प्रसाद काप्री को अध्यक्षतामा १५० सदस्यीय कमिटी गठन गरेको छ। उपाध्यक्ष दिनेश पोखरेल , सचिब राजन प्रसाद काप्री, सहसचिव सरोज घिमिरे , कोषाध्यक्ष इन्द्र भट्ट , नारायण खनाल मनोज भट्टराई लगाएत सदस्यहरु रहेको मन्च मा गोरखा बाट काठमाडौ आइ बसोबास गर्नुहुने सम्पुर्ण नेकपा मा आस्था राख्ने गोर्खालीहरुलाइ समेट्ने कोषाध्यक्ष भट्ट ले बताउनु भयो ।

622 Views

ताजा

बालेनले कटाए १० हजार भोट

२०७९ जेष्ठ ३ गते, मंगलवार

बालेनले कटाए १० हजार भोट

२०७९ जेष्ठ ३ गते, मंगलवार

‘धाँधली र बुथ कब्जा रोक्न खोज्दा सरकार नै गुण्डागर्दीमा उत्रियो’– शंकर पोखरेल

२०७९ जेष्ठ ३ गते, मंगलवार

बूढानीलकण्ठमा पहिलो महिला वडाध्यक्ष बनिन् सुमित्रा

२०७९ जेष्ठ ३ गते, मंगलवार

काठमाण्डौ महानगरमा बालेन शाहको ९ हजार ६ सय १४ मत

२०७९ जेष्ठ ३ गते, मंगलवार

तारकेश्वरको मेयर र उपमेयरमा काँग्रेसका महर्जन र बुर्लाकोटी विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

उक्लिदै बालेन, यस्तो छ पछिल्लो अपडेट

२०७९ जेष्ठ २ गते, सोमबार

बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका छविलाल थारु

२०७९ जेष्ठ २ गते, सोमबार

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो

२०७९ जेष्ठ २ गते, सोमबार

भरतपुरको मेयरमा पुनः रेनुले लिइन् अग्रता

२०७९ जेष्ठ २ गते, सोमबार

बुटवलमा कांग्रेसको अग्रता कायमै

२०७९ जेष्ठ २ गते, सोमबार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal