अपना श्रेष्ठ रामेछाप महिला उद्यमी संघको अध्यक्ष

२०७७ माघ १८ गते, आईतवार

रामेछाप । रामेछाप महिला उद्यमी संघको प्रथम अधिबेशनबाट अपना श्रेष्ठ अध्यक्षमा चयन भएकी छिन् ।


रामेछाप महिला उद्यमी संघको शनिबार मन्थलीमा सम्पन्न प्रथम अधिबेशनले अपना श्रेष्ठको अध्यक्षता १० सदस्यीय समिति निर्विरोध चयन गरेको छ ।
चयन हुनेहरुमा उपाध्यक्ष , महासचिव , सचिव र कोषाध्यमा क्रमश इन्दिरा बख्रेल,सरस्वती बराल , मञ्जु घिमिरे,र मेनुका खड्का महत रहेबा छन् । यसैगरि सदस्यहरूमा तारा देबि थापा,तारा देबि भण्डारी ,रिता ढुङेल ,बिपना थापा र डम्बर कुमारी भण्डारी चयन भएका छन् ।

327 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal