ओली समूह लोभी र दलालः दाहाल

२०७७ माघ १८ गते, आईतवार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको ओली समूह लोभी र दलाल भएको बताएका छन् ।
अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएकोले अहिलेको अवस्था आएको बताएका हुन् । उनले संविधान नेपाली जनताको उपलब्धी भएकोले यसको रक्षाको लागि सबै एकजुट हुनुपर्ने पनि बताए ।
‘केपी ओलीसँग अब मान्छे छैनन् । केही भ्रम र लोभमा परेर गएका छन् । अझै बीचमा रहेका र भ्रममा परेकालाई आफ्नो पक्षमा ल्याउने पहल गर्नुपर्छ,’ रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई लक्षित गर्दै उनले भने, ‘लोभमा परेर गएका दलालहरु नर्फकिए संगठन राम्रो हुन्छ।’

348 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal