फुटवलको विकासमा इको प्यानल नेपालको सहयोग
काठमाडौ । समग्र भक्तपुरको फुटवलको विकासमा इको प्यानल नेपालले सहयोग गरेको छ । आधुनिक निर्माण सामाग्री कम्पनीको रुपमा रहेको इको प्यानल नेपालले ससाना बालबालिकाहरुलाई निशुल्क फुटबल प्रशिक्षण दिंदै आएको ख्वप किङ फुटवल क्लब भक्तपुरलाई आर्थिक तथा भौतिक सहयोग गरेको हो । क्लवलाई इको प्यानल नेपालले तालिम सञ्चालनका लागि आर्थिकका साथै व्यानर, लोगो बनाउनलगायतका लागि भौतिक सहयोग गरेको जनाइएको छ । ख्वप किङ फुटवल क्लब भक्तपुरका संयोजक, ं अखिल नेपाल फुटबल संघ भक्तपुरका कोच एवं तालिमका प्रशिक्षण्क धनेश प्रजापतिले समग्र भक्तपुरको फुटबलको विकासका लागि आफूहरुले ६ वर्षदेखि माथिका बालबालिकाहरुलाई हप्तामा एक दिन शनिबार दुई घण्टा निःशुल्क फुटबल तालिम दिंदै आएको जानकारी गराए । यो तालिम अहिले सातौ हप्तामा पुगिसकेको उनले जनाए । भक्तपुरमा फुटवलको माहौल बनाऔं भन्ने हिसावले नयाँ पिढींको रुपमा आउने नयाँं पुस्तालाई निःशुल्क तालिम दिन थालेका हौं, तालिम प्रशिक्षक प्रजापतिले सुनाए, उनीहरु आएपछि भक्तपुरको फुटवलले फडको मार्ने विश्वास लिएका छौं ।
इको प्यानल नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको बताए । उनले राम्रो कामका लागि सदा सहयोग गर्न आफनो कम्पनी तयार रहेको बताए ।
इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हाल यसका उत्पादनहरु हुने क्रममा छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





