‘काले दाई’ बाट पराजुली पुरस्कृत

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । राजधानीमा हालै वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालव्दारा आयोजित कार्यक्रममा छायाकार जीवन पराजुलीको काम मूल्यांकन गर्दै ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’ बाट पुरस्कृत गरेको छ । पराजुलीले चलचित्र ‘काले दाई’ बाट वेष्ट छायाँकारको अवार्ड पाएका हुन् ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीकोे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । झण्डै दर्जनको हाराहारी चलचित्र छायांकन गर्न भ्याएका छायाँकार जीवन पराजुली पराजुलीले मेरो आफ्नो, निर्जला, चियर्स, झमक बहादुर, काले दाई, किन रुन्छ मेरो मन, खतरनाक, स्पर्श आदि चलचित्रमा आफ्नो काम गर्ने क्षमता देखाईसकेका छन् । सिनेमा उद्योगमा एक दशक देखि नेपाली चलचित्र क्षेत्रको उत्थान र विकासको लागि आफ्नो अतुलनीय योगदान दिँदै आएका कुशल छायाँकार हुन् उनि ।

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal