आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लाग्दै आएको विद्युतीय गाडी खरिद प्रक्रियासम्बन्धी सूचना चुहावटको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
उनले आरोप प्रमाणित भएमा राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्याग्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूलाई नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाए। उनले आफ्नो छवि धुमिल पार्ने गरी फैलाइएका आरोपहरू आधारहीन भएको दाबी गरे।
उनले भावुक हुँदै भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु।” साथै, उनले नैतिकताको उच्च मापदण्डमा आफू उभिएको भन्दै यस्ता आरोपहरू सह्य नहुने स्पष्ट पारे । वाग्लेले संसदमा उपस्थित सांसदहरूसमक्ष प्रश्न उठाउँदै नैतिकताको सवालमा आफ्नो अडान अन्य राजनीतिक व्यक्तिहरूमा पनि देखिनुपर्ने टिप्पणी गरेका थिए।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





