हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

सुरेन्द्र बहादुर सिलवाल
हिन्दु सनातन धर्म विश्वको पुरानो धर्म मानिँदै आएको छ । हिन्दुधर्मलाई पढेलेखेका आधुनिक युवापुस्ताले समेत गहनताकासाथ अध्यन गर्ने गरेको हुनाले यसको महत्व बढ्दै गएको छ । हिन्दु धर्मलाई विदेशीहरूले आजभोली नेपालमा बसी अध्ययन गर्ने गरेको समेत पाईएको छ ।

हिन्दु धर्मलाई एक अर्ब ५० करोड भन्दा बढी मानिसहरूले मान्दै र व्यवहारमा प्रयोग गर्दै आएका छन् । बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, गयाना, टोबागो, संयुक्त राज्य अमेरिका र क्यानाडा जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्खेनीय संख्या पाईएको छ। नेपाल र भारतमा बहुसंख्यक हिन्दु भएको र यसको बलमा हिन्दु धर्म विश्वमा फैलिएको छ ।

0 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal