हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
सुरेन्द्र बहादुर सिलवाल
हिन्दु सनातन धर्म विश्वको पुरानो धर्म मानिँदै आएको छ । हिन्दुधर्मलाई पढेलेखेका आधुनिक युवापुस्ताले समेत गहनताकासाथ अध्यन गर्ने गरेको हुनाले यसको महत्व बढ्दै गएको छ । हिन्दु धर्मलाई विदेशीहरूले आजभोली नेपालमा बसी अध्ययन गर्ने गरेको समेत पाईएको छ ।
हिन्दु धर्मलाई एक अर्ब ५० करोड भन्दा बढी मानिसहरूले मान्दै र व्यवहारमा प्रयोग गर्दै आएका छन् । बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, गयाना, टोबागो, संयुक्त राज्य अमेरिका र क्यानाडा जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्खेनीय संख्या पाईएको छ। नेपाल र भारतमा बहुसंख्यक हिन्दु भएको र यसको बलमा हिन्दु धर्म विश्वमा फैलिएको छ ।
56 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





