वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

झापा । झापाको गौरादह नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाका लागि उद्यमशील प्रवद्र्धन तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कट्टेलले जेठ ७ गते एक सूचना प्रकाशन गरी विशेष तालिममा सहभागी हुनका लागि आग्रह गरेका छन् ।

नगरपालिकाले ७ दिनभित्र आवेदन दिन पनि भनेको छ । नगरपालिकाले आवेदन दिँदा व्यक्तिगत विवरण, काम गर्न गएको देश, स्वदेश फर्किएको मिति, हाल रोजगारीको अवस्था खुलाउनुपर्ने भनेर सूचनामा जनाएको छ । नगरपालिकाले यसअघि महिलाका लागि सिटीसफारी सञ्चालनसम्बन्धी तालिम पनि दिएको थियो ।

58 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal