शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरपालिकाभित्र ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने भएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङ्फेले जेठ ६ गते एक सूचना जारी गरी नगरपालिकाको राजश्व परामर्श समितिको बैठकबाट उक्त निर्णय भएको हुँदा ट्रयाक्टर जोताई गर्दा सोही अनुसारको सेवा शुल्क लिन र दिन सबैलाई अनुरोध गरेकी छिन् ।

नगरपालिकाले इन्धन तथा अन्य सम्बन्धित वस्तुको मूल्यमा हुने परिवर्तनको आधारमा यो शेवाशुल्कमा समसामयिक परिमार्जन हुने पनि जनाएको छ । कल्टीभेटरबाट र तावा हलोबाट जोताई गर्दा प्रतिघण्टा २३ सय रुपैंयाँ र रोटाभेटरबाट जोताई गर्दा प्रतिघण्टा शुल्क २५ सय रुपैंयाँ लिन र दिन नगरपालिकाले अनुरोध गरेको छ ।

35 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal