बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज बर्दियालगायत सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।

जनसम्पर्क तथा अभिवादन अभियानअन्तर्गत बालेनले बर्दियाको राजापुर, कैलालीको टिकापुर, लम्की, बर्दगोरिया, सुखड, चौमाला, अत्तरिया र धनगढीलगायतका स्थानमा स्थानीयसँग भेटघाट गरिरहेका छन् ।

यस्तै, कञ्चनपुरको पुनर्वास, झलारी हुँदै महेन्द्रनगरसम्म पुगेर बजार केन्द्रित स्वागत तथा अभिवादन कार्यक्रममा सहभागी हुने तालिका छ। दुवै जिल्लाका विभिन्न स्थानमा बालेनलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय गरिएको रास्वपाले जनाएको छ।

87 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal