बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज बर्दियालगायत सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।

जनसम्पर्क तथा अभिवादन अभियानअन्तर्गत बालेनले बर्दियाको राजापुर, कैलालीको टिकापुर, लम्की, बर्दगोरिया, सुखड, चौमाला, अत्तरिया र धनगढीलगायतका स्थानमा स्थानीयसँग भेटघाट गरिरहेका छन् ।

यस्तै, कञ्चनपुरको पुनर्वास, झलारी हुँदै महेन्द्रनगरसम्म पुगेर बजार केन्द्रित स्वागत तथा अभिवादन कार्यक्रममा सहभागी हुने तालिका छ। दुवै जिल्लाका विभिन्न स्थानमा बालेनलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय गरिएको रास्वपाले जनाएको छ।

102 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal