भदौ २३ र २४ को छानबिन होस्– ओली

२०८२ मंसिर २७ गते, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ को घटनामा भएको महाविनाशको छानबिन हुनुपर्ने बताएका छन् ।

शनिबार एमाले ११ औं महाधिवेशनको उद्‌घाटन गर्दै ओलीले जेनजी आन्दोलनमा भएको क्षतिको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् । ‘हामी नबिर्सौं त्यो घटनालाई । त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस् र अपराधीले सजाय पाउँन्,’ ओलीले भने, ‘त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ, देश अन्योलमा थियो, अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन विकल्प राख्यौं । तर त्यसो भएन ।’

ओलीले संसद् बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन दलहरूबीच सहमति हुनुपर्छ भन्ने आफ्नो अडान रहेको बताए । ‘संसद् विघटन हुनुहुन्न भन्ने अडान कायम थियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटनको सिफारिस गराइयो । अनधिकृत सिफारिसमा गरिएको विघटन असंवैधानिक छ । तुरुन्त पुनःस्थापना होस्,’ ओलीले भने ।

85 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal