बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

काठमाडौं । कन्नड फिल्म ‘कान्तारा २’ले भारतीय बक्स अफिसमा आँधी ल्याएको छ । १२५ करोड भारुमा बनेको यो फिल्मले भारतमा मात्रै ४ सय करोडको आँकडा पार परेको छ । त्यसमा हिन्दी भर्सनको योगदान १३१ करोड छ, जुन १० दिनको कमाइ हो । फिल्मको विश्वव्यापी कमाइ भने ५ सय करोडभन्दा बढी रहेको ट्रेड ट्रयाकिङ अनलाइन स्याक्निल्कले जनाएको छ ।

यो फिल्मले भारतमा भारु ६१.८५ करोडको ओपनिङ गरेको थियो, जुन रजनीकान्तको ‘कुली’ (६५ करोड) र पवन कल्याणको ‘दे कल हिम ओजी’ ९६३ करोड०भन्दा धेरै हो । प्रदर्शनको एक साताभित्र ३३७ करोडभन्दा बढीको व्यापार गरेको फिल्मले विश्वव्यापी ८ सय करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यो सम्भव पनि देखिन्छ ।

‘कान्तारा २’ले कन्नड भाषाको सुपरहिट फिल्म ‘केजीएफ’को भारु २५० करोडको रेकर्ड पहिलो हप्तामै तोडिसकेको छ भने ‘केजीएफ २’को लाइफटाइम कलेक्सन ९८५९।७ करोड०को पनि आधाभन्दा बढी कमाइ गरिसकेको छ । ‘केजीएफ २’को रेकर्ड तोड्न सफल भएमा यसले कन्नड भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउनेछ ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal