जन आकाश मिडियाले १८ औ वार्षिकोत्सव भव्य रुपमा मनाउदै

२०८२ श्रावण ३ गते, शनिबार

काठमाडौ । नेपालको एक प्रतिष्ठित सञ्चारमाध्यमको रुपमा परिचित जन आकाश मिडिया प्रा।लि।ले आफ्नो १८ औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् ।

अध्यक्ष कार्कीले विगतमा जस्तै यस वर्षपनि राष्ट्र र समाजलाई योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान तथा प्रोत्सहन गर्ने र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका वरिष्ड पत्रकार र युवा पत्रकार गरी दुई जनालाई सम्मान गर्ने विगतमा जस्तै सुसेली विद्यातर्फ नेपाल सुसेली फाउण्डेशनको सहकार्यमा सम्मान तथा पुरुस्कार साथै जन अकाश मिडियाले संचालन गरेको संगीत खबर कार्यक्रममा भाग लिएका कलाकारहरु मध्यवाट उत्कृष्ट एक जनालाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम रहेको बताएका छन् ।

अध्यक्ष कार्कीको भनाई अनुसार प्रत्येक वर्षको साउन ३१ गते जनआकाश मिडियाले वार्षिकोत्सव गर्दै आएको कोभिडको बीचनमा वाहेक निरन्तर कार्यक्रम हुदै आएको छ । उक्त कार्यक्रमलाई यस वर्षपनि भव्य तयारी गरिरहेको उल्लेख छ ।

मोहन कार्कीको नेतृत्वमा सञ्चालन हुदै आएको जन आकाश मिडियाले प्रत्येक मंगलवार जन आकाश साप्ताहिक, जन आकाश डटकम अनलाई न्यूज, जन आकाश टिभि युटुव च्यानल सञ्चालनमा छन् ।
कार्की स्वयम लेखक पनि हुन् । उनले लेखेको माइली नामक उपन्यास, कृपज नामक विकासवादी कृति प्रकाशन बजारमा गईसकेका छन् । भने आउन साथी आउ सवै मिली विजयको मिठो गीत गाउ बोलको स्वदेश गान लेखेर बजारमा समेत ल्याएका छन् । गाउका कुना काप्चामा प्रतिमा भएका प्रतिभाहरुलाई अवसरको लागि भनेर उनले संगीत खबर कार्यक्रमको परिकल्पना गरी हाल उक्त कार्यक्रम जन आकाश टिभि युटुभ च्यानलवाट प्रशारण हुने गरेको छ । यो कार्यक्रम गर्नुको उदेश्य कार्की सानैमा कलाकार हुन चाहान्थे तर आर्थिक अभावका कारण अवसरवाट बञ्चित हुनुपरेको तितो सत्य अनुभव छ । त्यस्तै अवसरवाट बञ्चित भएका प्रतिभाहरु देशका कुनै ठाउँहरुमा होलान भन्ने सोचेर संगीत खबर कार्यक्रम प्रतिभालाई सम्मान नव प्रतिभाहरुलाई अवसर भन्ने उदेश्यका साथ कार्यक्रम गर्दै आएको बताउने गरेका छन् । हालसम्म झण्डै १०० भन्दा बढी प्रतिभाहरुले जन आकाशले निर्माण गरेको संगीत खबर कार्यक्रममा सहभागी भईसकेका छन् ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal