जन आकाश मिडियाले १८ औ वार्षिकोत्सव भव्य रुपमा मनाउदै
काठमाडौ । नेपालको एक प्रतिष्ठित सञ्चारमाध्यमको रुपमा परिचित जन आकाश मिडिया प्रा।लि।ले आफ्नो १८ औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीले विगतमा जस्तै यस वर्षपनि राष्ट्र र समाजलाई योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान तथा प्रोत्सहन गर्ने र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका वरिष्ड पत्रकार र युवा पत्रकार गरी दुई जनालाई सम्मान गर्ने विगतमा जस्तै सुसेली विद्यातर्फ नेपाल सुसेली फाउण्डेशनको सहकार्यमा सम्मान तथा पुरुस्कार साथै जन अकाश मिडियाले संचालन गरेको संगीत खबर कार्यक्रममा भाग लिएका कलाकारहरु मध्यवाट उत्कृष्ट एक जनालाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम रहेको बताएका छन् ।
अध्यक्ष कार्कीको भनाई अनुसार प्रत्येक वर्षको साउन ३१ गते जनआकाश मिडियाले वार्षिकोत्सव गर्दै आएको कोभिडको बीचनमा वाहेक निरन्तर कार्यक्रम हुदै आएको छ । उक्त कार्यक्रमलाई यस वर्षपनि भव्य तयारी गरिरहेको उल्लेख छ ।
मोहन कार्कीको नेतृत्वमा सञ्चालन हुदै आएको जन आकाश मिडियाले प्रत्येक मंगलवार जन आकाश साप्ताहिक, जन आकाश डटकम अनलाई न्यूज, जन आकाश टिभि युटुव च्यानल सञ्चालनमा छन् ।
कार्की स्वयम लेखक पनि हुन् । उनले लेखेको माइली नामक उपन्यास, कृपज नामक विकासवादी कृति प्रकाशन बजारमा गईसकेका छन् । भने आउन साथी आउ सवै मिली विजयको मिठो गीत गाउ बोलको स्वदेश गान लेखेर बजारमा समेत ल्याएका छन् । गाउका कुना काप्चामा प्रतिमा भएका प्रतिभाहरुलाई अवसरको लागि भनेर उनले संगीत खबर कार्यक्रमको परिकल्पना गरी हाल उक्त कार्यक्रम जन आकाश टिभि युटुभ च्यानलवाट प्रशारण हुने गरेको छ । यो कार्यक्रम गर्नुको उदेश्य कार्की सानैमा कलाकार हुन चाहान्थे तर आर्थिक अभावका कारण अवसरवाट बञ्चित हुनुपरेको तितो सत्य अनुभव छ । त्यस्तै अवसरवाट बञ्चित भएका प्रतिभाहरु देशका कुनै ठाउँहरुमा होलान भन्ने सोचेर संगीत खबर कार्यक्रम प्रतिभालाई सम्मान नव प्रतिभाहरुलाई अवसर भन्ने उदेश्यका साथ कार्यक्रम गर्दै आएको बताउने गरेका छन् । हालसम्म झण्डै १०० भन्दा बढी प्रतिभाहरुले जन आकाशले निर्माण गरेको संगीत खबर कार्यक्रममा सहभागी भईसकेका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





