सि.एस इन्टरटेनटमेन्टले सुरु गर्याे Mr & Miss Eastpole काे पहिलो सिजन
काठमाडौ । सि एस इन्टरटनमेन्ट प्रा.ली ( CS Entertainment Pvt.Ltd) ले Mr and Miss Eastpole इभेन्टकाे पहिलो सिजन सुरु गरेको छ ।
दुई चरणमा अडिशन सम्पन्न गर्दै समारोह सुरु गरेको हाे । पहिलो र दाेस्राे गरि दुई पटक अडिशन इस्टपाेल स्कुल जाेरपाटी काठमाडौमा सम्पन्न गरेको छ । पहिलाे अडिशन अघिल्लो महिनामा सम्पन्न गरेका हुन भने दाेस्राे अडिशन साेमबार सम्पन्न गरेको हाे । कक्षा एकदेखि दस सम्मका विद्यार्थीहरुकाे प्रतिभाकाे उजागर सँगै क्षमता अभिवृद्धि , सामाजिक सद्भावना, व्यक्तित्व विकास लगायतका उदेश्य राख्दै विद्यालयकाे साझेदारीमा सि एस इन्टरटेनमेन्टले अायाेजना गरेको हाे ।
अडिशनमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक, संस्कृति झल्काउने प्रतिभा, वक्तित्वकला लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । बरिस्ठ गायक लाक्पा शेर्पा, अायाेजक प्रमुख एवम् विश्व किर्तिमानी छिरिङ शेर्पा र कलाकर्मी, खेलकुदकर्मी तथा सञ्चारकर्मी करण तामाङ अडिशनकाे निर्णायक सदस्यका रुपमा रहेका थिए । विद्यार्थीहरुकाे उत्साहजनक सहभागीताले समारोह उत्कृष्ट रहने अायाेजक प्रमुख छिरिङ शेर्पा अाशा राखेका छन् । अायाेजक कम्पनी सि एस इन्टरटेनमेन्टले यस अघि पनि विभिन्न कार्यक्रमहरु गर्दै समाजिक सेवामा समर्पित रहेको देखिन्छ । यसपटक पनि मिस्टर एण्ड मिस इष्टपाेलकाे पहिलाे सिजन सुरु गरेको बताइएको छ ।
2 thoughts on “सि.एस इन्टरटेनटमेन्टले सुरु गर्याे Mr & Miss Eastpole काे पहिलो सिजन”
Leave a Reply
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार






Hh
Hello namaskar