नेपालकै पहिलो फ्लाई ओभर आजबाट सञ्चालनमा आउने

२०८२ असार ६ गते, शुक्रबार

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण कार्य सकिएसँगै आजबाट सञ्चालनमा आउने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गरेसँगै सञ्चालनमा आउने भएको हो। फ्लाई ओभरमा सर्वसाधारणको आकर्षण बढेको छ। बिहान मर्निङ वाक गर्न आउने, साइक्लिङ गर्ने, टिकटक बनाउनेहरू बाक्लै रूपमा देखिने गरेका छन्।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal